प्रधानमन्त्रीको चीन भ्रमणका लागि सांसदहरुले दिए यस्ता सुझाव
तातो खबर
२०८० भाद्र २९
नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चिन भ्रमणमा नेपाल–चिन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताउनु भयो । उहाँले चीनसँग विद्युत व्यापार [...]