इजलासबाट उठेर प्रधानन्यायाधीश जबराले भने-मुद्दा हेर्न छाड्दिन, मेरा कुरा भोलि राख्छु
तातो खबर
२०७८ कार्तिक १०
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिन, मेरा कुरा भोलि राख्छु ।’ बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र [...]