काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन्। लुम्बिनीमा हुने विशेष पूजामा सहभागी हुन जाने उनको संवाद सचिवालयले जनाएको छ। उनी बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने संवाद सचिव डा. फणिराज पाठकले बताए। [...]