गुल्मी पहिरो : एकै परिवारका तीन जनाको मृत्यु, दुईजना बेपत्ता
तातो खबर
२०८१ असार १५
गुल्मी / गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी [...]