उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गर्यो
तातो खबर
२०८० पुष २
तातोखबर: उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य [...]