एमालेले आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने
तातो खबर
२०८१ असार २८
काठमाडौं / नयाँ सत्ता समीकरण बाट करिब दुईतिहाइ सांसदको समर्थन पाएको नेकपा एमालेले आजै बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेको छ। संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कांग्रेससहित साना दलहरुले आजै राष्ट्रपतिलाई [...]