१३ भाद्र, काठमाण्डौ । रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा [...]