झुटो विवरण पेस गर्ने दुईजनाको नागरिकता बदर गर्ने सरकारको निर्णय
तातो खबर
२०८० कार्तिक १७
काठमाडौँ- सरकारले झुटो विवरण पेस गर्ने दुई जनाको नागरिकता बदर गरेको छ । मन्त्रिपरिषदको बैठकले झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै दुई जनाको नागरिकता बदर गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सरकारका प्रवक्ता रेखा शर्माले झुटो विवरण [...]