दैलेख केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्प
तातो खबर
२०८० कार्तिक २०
काठमाडौँ । पश्चिम नेपालमा फेरी भुकम्पको धक्का महसुश भएको छ । साँझ ४ः३१ बजे भुकम्पको धक्का लागेको हो । निरन्तर भुकम्पको धक्काले पश्चिम नेपाल त्रास रहेको छ । स्रोत का अनुसार दैलेख केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्पको गएको छ । [...]