काठमाडौं, तातोखबर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार विधिको शासनमा पूणर्तः प्रतिबद्ध भएको बताएका छन् । उनले एमाले सांसद एकनाथ ढकालको प्रश्नको जवाफ दिँदै जनताको स्वतन्त्रता¸ समानता¸ सहअस्तित्व र मानवअधिकारको रक्षाको लागि सरकार निरन्तर प्रतिबद्ध रहेको बताए। उनले भने, ‘नेपालको संविधानको [...]