हेटौंडा– ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा हेटौंडामा साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । सोमबार पत्रकार सम्मेलनमार्फत महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । [...]