नेप्सेमा ठुलै पहिरो, सेन्सिटिभ पनि घट्यो
तातो खबर
२०८० पुष १७
तातोखबर, पुस १७ : नेप्से उच्च अंकले घटेको छ । नेप्से आज मंगलबार ३० दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ३० दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ५४ अंकले घटेर तीन सय ८० दशमलव ५३ अंकमा सीमित भएको छ [...]