दमौली, २३ असोज / निर्माणको तयारी भईरहेको तनहुँको तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले चासो देखाएका छन् । निर्माण हुदै गरेको एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा ती संस्थाहरुले चासो देखाउन थालेका हुन् । [...]