Tag: सेटिङ

सेटिङ
विमानस्थलका कर्मचारी नै मानव तस्करीमा संग्लन

तातोखबर, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतलाइ सेटिङ मिलाई मानव तस्करी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय बात खटिएका टोलीले भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाइ दिने गरेको पाइएपछि