सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन
तातो खबर
२०८० पुष ९
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियनको कार्यक्रममा सहभागी भएर सनातन धर्म-संस्कृतिको विरुद्धमा गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीको विपक्षमा समग्र धार्मिक समाजले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले मन्त्री किरातीविरुद्ध नाराबाजी गर्दै राजीनामाको [...]