तातोखबर, बुटवल: पूर्वराजा ज्ञानेन्द्र शाहले आज कपिलवस्तुको शिवराज नगरपालिका-३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा अनावरण गरेका छन् । ज्ञानेन्द्रले शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गरेका हुन् । राप्रपाबाट मेयरमा निर्वाचित अजय थापाले पृथ्वीनारायण शाहको सालिक निर्माण गरेका थिए [...]