सहिद आकाश मेमोरियल क्याम्पस
हेटाैंडामा खुल्याे आकाश मेमाेरियल क्याम्पस
हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी ( आकाश ) स्मृति प्रतिष्ठान नेपालद्वारा संचालित प्रतिष्ठानले टेक्निकल बिषयहरु पढाउने उद्देश्यले क्याम्पस सञ्चालनमा ल्याएको मंगलबार पत्रकार सम्मेलन मार्फत क्याम्पस