तातोखबर, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ । शव स्थानीयले घेरेर राखेकाले सो क्षेत्रमा थप प्रहरी बल पठाइएको स्थानीय प्रशासनले जनाएको छ । प्रादेशिक अस्पताल बनाउने विषयमा स्थानीयहरुको प्रदर्शन रहेको र सोही क्रममा भएको झडपमा ती [...]