काठमाडौं । भारतबाट सयपत्री फूलको माला आयातमा रोक लगाइएको छ । सरकारले तिहारमा आन्तरिक उत्पादनले नै माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाएको हो । बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो [...]