तातोखबर, कास्की: पोखरामा जारी २५ औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ । रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुलातर्फको प्रतिस्पर्धामा ‘स्विमिङपुल घाट ए’ विजयी भयो भने गौरीघाट तथा वाराहीघाट क्रमशः दोस्रो र तेस्रो भए। विजयी टोलीले [...]