‘संकल्प यात्रा’मा सहभागी भएर फर्कँदै गर्दा सांसद चाैधरी सवार गाडीमा आक्रमण
हेटौंडा संवाददाता
२०८० मंसिर २८
काठमाडाैं – नेकपा (एमाले) काे संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगबती चाैधरी सवार गाडीमा आक्रमण भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगबती चौधरी सवार स्करपियाे गाडीमा आक्रमण भएको हाे । उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेकाे ‘संकल्प [...]