१९ औँ असंलग्न शिखर सम्मेलन आजदेखि सुरु, प्रधानमन्त्रीले आजै सम्बोधन गर्ने
तातो खबर
२०८० माघ ५
काठमाडौँ, असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुंदैछ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डाको राजधानी कमपालामा भोलिसम्म चल्नेछ । प्रधानमन्त्री दाहाल आजै युगान्डा गणतन्त्रका राष्ट्रपति [...]