नेपालमा अहिलेकै राजनीतिक संयन्त्र रहेसम्म शिक्षा प्रणाली सुध्रिन सक्दैनन्
तातो खबर
२०८० पुष ७
— उद्धव पाठक नेपालमा विकसित राजनीति संयन्त्रलाई हेरेर आमनेपालीहरु पूर्पुरोमा हात राख्दै नेताहरुलाई धिकार्न ब्यस्त छन् । नेता मौलाउने र कार्यकर्ता बहुलाउने अनि जनता तिनै राजनीतिकर्मीहरुलाई धारेहात लगाउँदै फलाक्ने प्रचलन यति बेला नेपालमा देखा परिरहेको छ । नेपालका वस्ती वस्तीमा नागरिकहरुले आपसी भेटघाटका क्रममा गर्ने [...]