Tag: शिक्षकको आन्दोलन

शिक्षकको आन्दोलन
राहत शिक्षकको आन्दोलन स्थगित

काठमाडौं, १२ असोज / राहत शिक्षक र बालविकास शिक्षकहरुले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफ्नो आन्दोलन स्थगित गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रवार भएको ५ बुँदे सहमतिपछि ती शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गरेका हुन् । राहत, अनुदान