भरतपुर, २ असार / चितवनमा लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका–६ खोलेसिमल बजारमा लुटपाट गर्ने ती लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको हो । खोलेसिमलमा सञ्चालनरत विनोद सुनारको सुनचाँदी पसलबाट शनिबार राति पौने नौ बजे ती लुटेराहरुले करिब ३ केजी सुन, ३५ [...]