काठमाडौं, १६ असोज / नेपालमा राजतन्त्रको समाप्तीसँगै परराष्ट्र नीति पनि समाप्त भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन् । राजधानीमा आयोजित परराष्ट्र नीतिसम्बन्धी एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दावी गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले नेपाल [...]