काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतबाट अवैध रुपले ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष [...]