रिपोर्टर्स क्लब नेपाल मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत
हेटौंडा संवाददाता
२०८० माघ १६
मकवानपुर – रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा आज हेटौंडामा भएको कार्यक्रममा पत्रकार शर्मा र न्यौपानेलाई [...]