बागमती प्रदेश, हेटौंडा / यहि आषाढ १२ गते लोथर स्वास्थ्य चौकी राप्ती नगरपालिका – १२, यौरालिटारमा निशुल्क आँखा जाँच, औषधि वितरण तथा मोतियाविन्दुको अप्रेशन हुने भएको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालय, हेटौडाको आयोजना एवं नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको [...]