रिगलको कैद मिनाहा बदर, पक्राउ गर्न सर्वोच्च अदालतको परमादेश
तातो खबर
२०८० कार्तिक १६
तातोखबर, कार्तिक १६ / आज सर्वच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार अदालतले सरकारले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको छ। बाँकेका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र [...]