हेटौंडा – हेटौंडामा पहिलो यू- २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ एफ. सि मुण्डियाल हेटौंडाको आयोजनामा स्व. सुदर्शन घिमिरे स्मृतिमा प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजक टिमले जानकारी दिएको हो। मंसिर [...]