मिडिया
मिडिया र अपाङ्गता भएका व्यक्ति विषयक छलफल
हेटौंडा – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयले मिडिया र अपाङ्गता भएका व्यक्ति विषयक छलफल गर्नुको साथै अपाङ्गता अधिकार सवाल पहुँचयुक्त भौतिक संरचना प्रतिवेदन सार्वजानिक गरेको छ । आइतबार हेटौंडामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयको आयोजनामा भएको