— मिलन बञ्जारा काठमाडौं, १७ असोज / पछिल्लो समयमा समाजसेवी संस्थाहरुद्वरा समाजमा विभिन्न कारणले पीडा भोगीरहेका पीडितहरुको सहायताका लागि इन्टरनेट सामाजिक सञ्जालको प्रयोग बढाउदै लगिएको छ । इन्टरनेट सामाजिक सञ्जालको माध्यमबाट सहायता रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराईएको राजधानीमा रहेको एउटा सामाजिक संस्थाको उदहारणले पुष्टि [...]