मकवानपुर – मकवानपुरमा आज दिउँसो एक महिला मृत अवस्थामा फेला परेका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने अन्दाजी ५३ वर्षीया विष्णुमाया घलान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घलान आफ्नै [...]