राष्ट्रिय महिला भलिबल- एपिएफ र न्यू डाइमण्ड फाइनलमा
हेटौंडा संवाददाता
२०८० पुष १५
हेटौंडा – हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव भिड्ने भएका छन् । सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् । एपिएफ ११ अंकका [...]