ठूला उद्योगको विद्युत महसुल बक्यौता २२ अर्ब बढी, क्रमशः लाइन काटिने
तातो खबर
२०८० पुष १२
तातोखबर, काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत उपयोग गरेका ग्राहकको बक्यौता २२ अर्बभन्दा बढी रहेको बताए । सर्वासाधारणले दैनिक १७/१८ [...]