तातोखबर, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले विगतको सरकारले अनुत्पादक क्षेत्रमा अर्बौ रुपैयाँ लगानी हुँदा आज अर्थतन्त्रमा समस्या आएको बताएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिन आज आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘यस अवधिमा ६/७ अर्ब लागतका विल्डिङ र [...]