Tag: भीड

भीड
Tribhuwan-university-crowd-tatokhabar-tattatokhabar-bhagye-neupane-tajakhabar-hot-news
त्रि.वि.मा सेवाग्राहीको घुइँचो, नतिजा भर्खरै प्रकाशित भएकाले अझै केहिदिन भीड…

८ पुस, काठमाडौ । आइतबार विहानदेखी नै त्रिभुवन विश्वविद्यालयमा सेवाग्राहीहरूको घुइँचो निकै बाक्लो थियो । तीमध्ये भर्खरै स्नातक सकाएर ट्वान्स्कृप्टको लागि आवेदन दिन आउने विध्यार्थीहरूको संख्या तुलनात्मक रुपमा धेरै थियो । आइतबार पछि लगातार २ दिन सार्वजनिक बिदा भएकाले पनि