भारत भ्रमण
५ दिने भारत भ्रमण पछि प्रधानसेनापति स्वदेश फर्किए
१२ असोज, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवशीय भारत भ्रमण सम्पन्न गरी बिहिबार अपराहन्न स्वदेश फर्केका छन् । भारतको नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको Indo–Pacific Armies Chiefs Conference (IPACC ) लगायतका कार्यक्रमहरुको