राजस्व संकलन लक्ष्यभन्दा ५ अर्ब २७ करोड कम, आयातको तुलनामा निर्यात भने न्यून
तातो खबर
२०८० माघ ९
काठमाण्डौँ | नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा पाँच अर्ब २७ करोड कम राजस्व संकलन गरेको छ । कार्यालयले पुस मसान्तसम्म १३ अर्ब ९५ करोड रुपैयाँ संकलनको लक्ष्य राखेकोमा आठ खर्ब ८८ करोडमात्र राजस्व संकलन गरेको हो । यो निर्धारित लक्ष्यभन्दा ६२.२५ [...]