१८ असोज, काठमाडौं । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि बेलायतका राजदूत रोब फेन्नबिच शिष्टाचार भेटघाट वार्ता भएको छ । जङ्गीअड्ड स्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल [...]