कानुन विपरीत पार्टी फुटाइएको भन्दै सर्वोच्चमा रिट दर्ता गर्न पुगे उपेन्द्र यादव
तातो खबर
२०८१ बैशाख ३१
काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रुपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । आफूहरूबाट फुटेर गएकालाई कानुन विपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै यादवले रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाएका हुन् । रिटको पेशी जेठ २ [...]