नेपाल व्यवस्थापन संघ
नेपाल व्यवस्थापन संघको अध्यक्षमा रमण नेपालको बलियो संभावना
काठमाडौं : नेपाल व्यवस्थापन संघको अध्यक्षमा उमेदवारी दिने तयारीमा रहेका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको बलियो संभावना देखिएको छ । नेपालसंग समग्र बैंककिङ क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक को कार्यकारी निर्देशक हुदा विभिन्न महत्त्वपूर्ण बिभागहरुमा रहेर काम