Tag: नेपालले भारतसित खेल्ने

नेपालले भारतसित खेल्ने
पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसित खेल्ने

काठमाडौं, १५ असोज/ उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतसित खेल्ने भएको छ । नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो । क्वाटरफाइनलमा नेपाल र भारतबीच मङ्गलबार बिहान प्रतिस्पर्धा हुने भएको एक जानकारी सार्वजनिक भएको छ ।