काठमाडौं, २० असार / पार्टीभित्र मर्यादा भङ्ग गरेको र अनुशासनहिन व्यवहार देखाएबापत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल एक हप्ताका लागि आफ्नो पदबाट निलम्बनमा परेका छन् । आजदेखि लागू हुनेगरी उनलाई पार्टीको केन्द्रीय अनुशासन आयोगको सल्लाहअनुसार उक्त पदबाट निलम्बन गरिएको हो [...]