अष्ट्रेलिया, १७ माघ / अष्ट्रेलियाबासी नेपाली पत्रकार तथा फलाङ फुड डिक्सनरीका लेखक शिव न्यौपानेकी सुपुत्री देव्यन्सी न्यौपानेले ४ वर्षकै कलिलो उमेरमा अङ्ग्रेजी भाषाकै लामो शब्द उच्चारण गरेर नमूना बालिका बन्न सफल भएकी छिन् । देव्यन्सीले आङ्ग्रेजी भाषाको लामो शब्द ‘सुपरक्यालीफ्राजालिस्टिकएक्सपीअलिटसिस्’ ‘Supercalifragilisticexpialidocious’ उच्चारण गरेकी हुन् । [...]