विद्यालय तथा कलेजका शिक्षाको प्रमाणपत्र हासिल नहुदैमा चिन्ता मान्नु पर्दैैन
तातो खबर
२०८० आश्विन १५
— टङ्कप्रसाद (रमेश) न्यौपाने, दुबई सन् २०२२ मा १ करोड ५० लाख दिरहामको एउटा परियोजना ९ महिनाभित्र सम्पन्न गर्न सफल भएँ । समयमा त्यो परियोजना सकिएपछि मलाई सबैले चिन्न थाले । सन् २०२३ मा जम्मा जम्मी ३० लाख दिरहाम रकमको परियोजना थियो । मार्चमा सुरु [...]