रिङरोड विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित प्रदीप पौडेलको दबाब यात्रा
तातो खबर
२०८१ असार १५
काठमाडौं / नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गरेका छन्। सडक विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित आज बिहान सामूहिक दबाब यात्रा शुरु गरेका हुन्। उनले बिहान ७:३० बजे कलंकीबाट शुरु गरेका थिए। कंलकी-स्वयम्भू-ठूलोभञ्याङ-बसपार्क-बसुन्धरा हुँदै धोबीखोला पुगेको थियो। उनको दबाब [...]