त्रि.वि.मा सेवाग्राहीको घुइँचो, नतिजा भर्खरै प्रकाशित भएकाले अझै केहिदिन भीड हुनसक्ने
तातो खबर
२०८० पुष ८
८ पुस, काठमाडौ । आइतबार विहानदेखी नै त्रिभुवन विश्वविद्यालयमा सेवाग्राहीहरूको घुइँचो निकै बाक्लो थियो । तीमध्ये भर्खरै स्नातक सकाएर ट्वान्स्कृप्टको लागि आवेदन दिन आउने विध्यार्थीहरूको संख्या तुलनात्मक रुपमा धेरै थियो । आइतबार पछि लगातार २ दिन सार्वजनिक बिदा भएकाले पनि आज अन्य सामान्य दिनहरूको तुलनामा [...]