तस्वीर प्रदर्शनी
जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर
मकवानपुर – अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा थाहा नगरका जेष्ठ नागरिकका ७ वटा तस्बिर राखिएको थियो ।थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका सात तस्बिर सहित देशभरका